सम्पादकीय
दैलेखको विकासका लागि भनेर विगत दश बर्षदेखी यही रहेर करोडौंको बजेट फच्र्योट गरेका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संघ संस्थाहरुले गरेको कामले जिल्लाको मुहार परिवर्तनमा निकै ठूलो भूमिका खेल्नुपर्ने हो । त्यो कहिले...
पुरा पढ्नुहोससर्वहारा पार्टीको नेतृत्व गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतीवेला चुनावी सभाका लागि देशका विभिन्न स्थानहरुमा देश दौडाहामा लागेका छन् । देशका विभिन्न ठाउँमा चुनावी सभा गर्दै हिडेका प्रचण्डले दैलेखको सभालाई पनि सम्बोधन गरेर गएका...
पुरा पढ्नुहोसहिन्दुहरुमो दोस्रो ठूलो चाडको रुपमा रहेको दिपावली पर्व नेपालीहरुको आँगनमा आईसकेको छ । देश विदेशमा रहेका दिदीबहिनी र दाजु भाईहरु एकै स्थानमा भेटघाट गरि दाजु वा भाईको दिर्घायुको कामना गर्दै मनाईने यो पर्व यसपालि...
पुरा पढ्नुहोसयूगमा एकपटक आउँछ संविधान सभावाट आफ्नो अधिकार छान्ने दिन, यो नारा भजाउँदै पाँच बर्ष बिताएको नेपाली राजनीतिक रंगमञ्चले अहिलेपनि कता कता कुहिरोको कागमा हराउने प्रयत्न गरिरहेको जस्तो देखिएको छ । अब मात्र १७ दिन बाँकी...
पुरा पढ्नुहोसदैलेख नालापानिको युद्ध भन्दा बेसी युद्ध भूमिको रुपमा परिचित जिल्ला हो । न्यायको लागि आवाज उठाउँदा पनि एमाओवादीले त्यसलाई आफ्नो हुकुमी शैलीमा डलरमणिहरुको खेतीको संज्ञा दिएर आम दैलेखी जनसमुदायहरुलाई गुण्डाको उपमा दिए । यो...
पुरा पढ्नुहोसचुनावको मिति नजिकीदै गर्दा देशका विभिन्न स्थानहरुमा सुरक्षा चुनौती देखिएको छ । संविधान सभाजस्तो महान पर्वका बेलामा पनि जनताले आफुले चाहेको नेता तथा कार्यकर्तालाई मताधिकारको प्रयोग गरि जिताउने वा जितेका व्यक्तिहरुको सहभागितामा जनताको प्रत्यक्ष वोलि...
पुरा पढ्नुहोसपहिलो पटक आपसी विवाद र मुलभुत मुद्धामा सहमती हुन नसकेपछि संविधान निर्माण गर्न नसकेका ठूला दलहरुले अहिले पुनः नयाा निर्वाचनका लागि भनेर मुलुक दोस्रो संविधान सभाको लागि चुनावमय बनेको छ । आ –आफ्ना पक्षमा वकालत...
पुरा पढ्नुहोसमुलुक दोस्रो संविधान सभा चुनावमय भएको छ । चुनावको मिति नजिकीदै गर्दा गाउँ गाउँमा चुनावी प्रचारप्रसार बढेको छ । चुनावलाई शान्तिपुर्ण तरिकाले सम्पन्न गर्नको लागि राज्यले समेत यतिवेला निकै गम्भिरता प्रस्तुत गरिरहेको छ । चुनाव...
पुरा पढ्नुहोसपहिलो संविधान सभा असफल भएपछि द्रोसो पटक हुन लागेको संविधान सभाको चुनाव यहि मंसिर ४ मा गराउने तयारीमा सरकार पक्ष लागेको छ भने ३३ दलीय राजनीतिक मोर्चाले चुनाव कुनै पनि हालतमा सम्पन्न हुन नदिने...
पुरा पढ्नुहोसलामो अनिश्चयको शिकार भएको दोस्रो संविधानसभाको निर्वाचन उम्मेदवारी वितरणपछि चुनावी महौल भने एक्कासी तातिएको छ । जिल्लामा नेताहरु गाउ गाउमा गएर आफ्नो पक्षमा जनमास जुटाउन को भन्दा को कम भन्दै लागेका छन् । मिठा कुराले...
पुरा पढ्नुहोस